Compliments can make a little fun of others,
though,
until I'm a stubborn guy,
I feel able to give to reach goals, but often, until all the air is said,
I am a man from film sector,
I struggled with this area,
#Producer #Director #FilmEditor #Writer #Blogger
केही समय पहिले घर सुदुर पुर्व जाँदा एउटा म्युजिक भिडियो गर्ने अबसर प्रप्त भएको थियो
केही प्राबिधिक कठिनाइका कारण पनि गीत सोचेभन्दा राम्रो बनेको मा मन गदगद छ
कृपया हेरेर प्रतिकृया दिनुहोला
यस गीतको गीतकार दिपक भटराइ (सानोदिल) रहनुभएको छ भने, गीतमा राज सागरको स्वर संगीत रहेको छ। श्याम अधिकारी सञ्नय कार्की, प्रसंसा रिजालको अभिनय रहेको यस गीत मा क्यामरा तर्फ टंक रिजाल साथै सह निर्देशनमा मलाइ साथ दिने भाइहरू समिर र अाएन्द्र रहेका छन
यो गीतको निर्देशन चाँही मअाफैले गरेको हुँ :P
New Nepali Ghazal Song 2017 Adhar Thorai By Raj Sagar
vocal/music :RAJ SAGAR
lyrics : SANODIL
mixing/recording : VOICE OF NEPAL
actors :SHYAM/PRASHANSA/SANJAY
camera : TILAK RIJAL
asst. director : SAMIR/AINDRA
edit/directon : DDUS GAJUREL a video by Ddus Pictures
Don't forget to like and share with everyone if you liked this video!
No comments: