केही दिन पहिले रुममा खाना नबनाउने सोचेर होटल तिर केही खान लागीयो साथि र म । खानै नखाने भए पछि किन खाना (भात) खानु अन्य केही कुरा खाने भनेर समोसा, पुरी अनि जुलफी मगाइयो । खँखै र्गदा कति कति बेला नजर बाटाका पैदल यात्री तिर पर्थो ।
कती सजिलै भनिस है, हामी छुटीम भनेर ? म स्तब्द भए, म संग बोल्ने कुनै शब्द नै भएन । उ रुदै भन्दै थिई, मैले उसलाइ बस्ता गरीन रे ? म धेरै निस्टुरी भए रे ? म सुन्दै थिए, तर म उ संग बिताएका ति पलहरु संम्झदै थिए । प्हिलो भेट, दोस्रो डेट, अनि क्रमश अन्य भेटहरु.....
2010 नोवेम्मर महिनामा म अनि दुइ दाइहरू मिलेर पाथिभारा दर्शन गर्न नेपालको पुर्व उत्तर पाहाडी जिल्ला तापलेजुङ जएका थिम । यो पोष्ट त्यही बेला पोष्ट गर्न लाग्दा मेरो कम्प्युटरमा कुचुर कुचुर गर्नु वानीले हार्डिक्स नै फर्मेट भएको थियो । केही समय पहीले रिकभर गर्दा यो पोष्ट फेला पारे,