उधारी - Ddus Gajurel Blogs

उधारी

उधारी , भनेको बाँकी, मतलब रिण मा लानु माने केडिट ।
दुकानदार उधारी दिदा दिदा हैरान भएको हुनुपर्छ । बिभीन्न प्रकारका डाइलग हुरू दुकना मा राखिएको हुन्छ । तर उधारी लिने मान्छे ले कुनैपनि हालतमा उधारी सामान लिएर जान्छ । आज नगद भोली उधारी  लेखीएको धन्ने कुरा त दुकानदार लाइ मात्र हो । ग्राहकहरूले त यसै बाक्यलाइ आफ्नै भाषामा आज पैसा छैन तर सामान लिएर जान्छु भोली आएर पैसा दिउला ।

दमक मा  एउटा होटको काउण्टरमा यो बोड लगाएको थियो । होटलमा घुस्ने बितिकै यो बोड ले एकछीन मन तान्यो ।  मोबाइल बाट यो फोटो किचिक्क पारेर खिचीदीए ।
21022010_002

हमने उनकी यादमे जिन्दगी गुजार दि
ओ नहि आए जिनको उधार दि ।
हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको ॥
दाइहररूले खानपिनको लागी साझमा त्यही होटलमा लिएर जानु भयो ।  खाँदा पिउदा ११ बजि सकेछ । दाइ पनि बाठो हुनुहुन्छ । लागेको बानी कहाँ छुटैछ र  ?? यसो बिल हेरेर खै खाता मा लेख है भनेर निस्कनु भयो …………………….

7 comments:

  1. "हे भगवान मत भेजो उधार वालेको
    र्बबात कर देते है हम जैसे दुकान वोलेको"

    बबाल रहेछ त्यो डाइलग त उमेश जी ! दमक काहानेर को रहेछ !

    ReplyDelete
  2. दमक चोकमा नै छ, अहीले धेरै होटलहरू खुलेका छन चोकमा

    ReplyDelete
  3. दामी रहेछ चार लाइनको उधारो महिमा !

    ReplyDelete
  4. क्यावात ! क्यावात ! क्यावात !
    यो सायरी त प्रत्येक Business house हरुमा टाङ्गनुपर्ने खालको रहेछ ।

    ReplyDelete
  5. बडो चटनी जस्तो रहेछ तपाईंको यो पोस्ट !अमेरिका तिर भने उधारोको त्यति कुरो उठ्दैन |

    ReplyDelete
  6. चुडामणि सर, अमेरीकामा त झन धेरै उधारी चल्छ ।
    क्रेडिट कार्ड बाट, कि कसो ??

    ReplyDelete
  7. हो त गजबकै रहेछ उधार महिमा...हा हा

    ReplyDelete