उधारी , भनेको बाँकी, मतलब रिण मा लानु माने केडिट ।
दुकानदार उधारी दिदा दिदा हैरान भएको हुनुपर्छ । बिभीन्न प्रकारका डाइलग हुरू दुकना मा राखिएको हुन्छ । तर उधारी लिने मान्छे ले कुनैपनि हालतमा उधारी सामान लिएर जान्छ । आज नगद भोली उधारी लेखीएको धन्ने कुरा त दुकानदार लाइ मात्र हो । ग्राहकहरूले त यसै बाक्यलाइ आफ्नै भाषामा आज पैसा छैन तर सामान लिएर जान्छु भोली आएर पैसा दिउला ।