May 2010 - Ddus Gajurel Blogs
File .Zip गरेर Virus बाट बचाउनुहोस
के तपाइले याद गर्नु भएको छ तँपाइले ब्याकप राखेको कुनै सप्टवेर इस्टल गर्न खोज्यो चने फाइल मिस भयो भन्छ ।
कुनै बेला त आफुसंग नभइ अरूबाट ल्याएको ब्याकप पनि भाइरस छ चनेर एण्टीभाइरस ले अटोमेटीक डिलीट गर्छ । भाइरस ले होस या एण्टीभाइरस ले कुनै बेला पनि तँपाइको ब्याकममा भएका फर्मेटहरू जस्तै .EXE, .Dll, .msi Etc……. जस्ता फर्मेटहरू डिलीट हुन सक्छ । अब सोच्नु होला एण्टीभाइरसले कसरी डिलीट गर्छ ?? तर याद राख्नुस भाइरसको बिभिन्न प्रबारमध्ये अहीले धेरै चलेको New folder.EXE भाइरस हो