नव बर्षको शुभकामना - Ddus Gajurel Blogs

नव बर्षको शुभकामना


मेरा संपुण मित्रहरूमा जीवनका हरेक पाइला ले सफलता को शिखर चुमोस,हजुरहरूको हरेक मनोकामना पुरा होस्,नयाँ बर्ष को शुभ कामना हजुर हरूलाइ ,
बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिएपनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नैबेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, सफलता ले सधै सिखर चुमिरहोस नयाँबसन्त को पालुवा ले सजिरहोस यही छ मेरो, नव वर्ष २०६७ को हार्दिक..... हार्दिक....... हार्दिक....... मंगलमय शुभकामना !!!!

नववर्ष २०६७ को उपलक्ष्यमा परमात्माले हामी सबै नेपालीलाई रिस, राग, द्वेष, मोह, इर्ष्या त्यागगरी सत्मार्गमा हिँड्ने साथै हिंसा रहित जीवन जीउने प्रेरणा दिउन् भनी प्रार्थना गर्दै सबैको जीवन सुख–शान्तिमय बनोस् भन्ने कामना गर्दछु
यि शुभकामनाहरू मलाइ फेसबुकमा म्यासेज अाएका थिए ।

साथै यदी तपाइहरू ब्लगमा नेपाली कलेण्डर राख्न चाहनुहुन्छ भने निम्न कोडहरू html/java Script मा राख्न सक्नु हुनछ ,

<div aligh="center"><iframe name="I1" src="http://www.ashesh.com.np/calendarlink/calendar.php" width="220" height="198" border="0" frameborder="0" scrolling="no" marginwidth="0" marginheight="0" allowtransparency="true"> </iframe><br /><a title="Nepali Calendar"href="http://www.ashesh.com.np/nepali-calendar/"><font size='1'>Nepali Calendar</font></a></div>


अथवा

<script> var client = 1660546074; var addon = 3000; </script> <script src="http://nepalipatro.com.np/request.js.php" type="text/javascript"> </script>

अन्यमा फेरी नबबर्ष २०६७ को हार्दीक मंगलमय शुभकामना संपुण मित्रहरूमा………

क्यलेण्डर Download लिङ्क राख्ने छु

4 comments:

  1. नवबर्ष २०६७ सालको पावन अवसरमा सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मगंलमय शुभकामना ...

    ReplyDelete
  2. मेरो तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  3. हाम्रो ब्लगको तर्फबाट धेरै धेरै शुभकामना !

    ReplyDelete
  4. तिमी गर्छौ फुलका कुरा
    म सम्झिन्छू भुलका कुरा
    तिमी गर्छौ जूनका कुरा
    म गर्छु मनका कुरा .
    तिमी गर्छौ प्रदेश का कुरा
    म गर्छु देशका कुरा
    तिमी भन्छौ तिम्रो नाममा
    ताजमहल बनाऊ छू
    तर म भन्छु गाउमा चौतारो लगाऊ छू
    आखिर तिम्रो र मेरो भावनामा मेल नखाए पछि
    मादी र मर्स्यग्न्दी सरी भएऊ
    भेट हुन सम्भब भएन .

    ReplyDelete