केही जानकारी सैार्य मण्डलको बारेमा, - Ddus Gajurel Blogs

केही जानकारी सैार्य मण्डलको बारेमा,

ब्लगतिर नहेरेको धेरै भएछ । अस्ती घरजादा पुराना डाइरीहरू फेला भए ।  हेर्दै जाँदा धेरै कामका कुराहरू भेटे । यहाँम धेरै पहीले मैले कलेक्सन गरेको एउटा जानकारी पस्कदै छु ।
कुन ग्रह ले सुर्यलाइ चक्कर लाउदा कती समय लाउछन भनेर यस पोष्टमा पस्कदै छु ।
ब्रक्हाण्डमा नैा वटा ग्रहहरू छन । ति ग्रहहरूको पनी उपग्रह हरू छन ।  ति ग्रह र उपग्रहहरूले सुर्यलाइ आफ्नो कक्षमा परिक्रमा गरी रहेका हुन्छन ।

 001-solar_system-my-fantasy
हाम्रो सैाय मण्डलमा रहेका ग्रहहरूको कति कति उपग्रहहरू छन ?,
ग्रहहरूले कति दिनमा सुर्यलाइ परीक्रमा गर्छन ?





ग्रह (Planet)

उपग्रह (Satellite)

समय (Time)

बुध (Mercury)

८८ दिन (88 Days)
शुक्र (Venus)

२२५ दिन  ( 225 Days )
पृथ्वी (Earth)
(1)
३६५ दिन (365 Days )
मंगल (Mars)
(2)
६८६ दिन (686 Days)
बृहस्पति (Jupiter )
१६ (16)
११.९ वर्ष  (11.9 Years)
शनी (Saturn )
२० वा त्यो भन्दा बढी
(More Then 20)
२९.५ वर्ष (29.5 Years)
वरूण (Uranus)
१५ (15)
८४ वर्ष (84 Years)
अरूण (Neptune)
(8)
१६४.८ वर्ष (164.8 Years)
यम (Pluto)
(1)

२४८ वर्ष (248 Years)

3 comments:

  1. सानामा पढेको कुरा फेरी ताजा भएर आयो...यस्तो बिशाल र अनौठो ब्रम्हाण्डमाको बारे देख्दा सोच्दा कहिले कहिँ यसै रोमान्चक अनुभूति भएर आउँछ... धन्यबाद

    ReplyDelete
  2. वैज्ञानिकहरूले कहिलेकहिले आठवटा ग्रह भनेजस्तो पो लाग्छ त !

    ReplyDelete
  3. भन्न त १० वटा पनि भन्टन तर मैले सानै देखी पढ्दा ९ वटा पढेको हो

    ReplyDelete