March 2010 - Ddus Gajurel Blogs
केही जानकारी सैार्य मण्डलको बारेमा,
ब्लगतिर नहेरेको धेरै भएछ । अस्ती घरजादा पुराना डाइरीहरू फेला भए ।  हेर्दै जाँदा धेरै कामका कुराहरू भेटे । यहाँम धेरै पहीले मैले कलेक्सन गरेको एउटा जानकारी पस्कदै छु ।
कुन ग्रह ले सुर्यलाइ चक्कर लाउदा कती समय लाउछन भनेर यस पोष्टमा पस्कदै छु ।
ब्रक्हाण्डमा नैा वटा ग्रहहरू छन । ति ग्रहहरूको पनी उपग्रह हरू छन ।  ति ग्रह र उपग्रहहरूले सुर्यलाइ आफ्नो कक्षमा परिक्रमा गरी रहेका हुन्छन ।

 001-solar_system-my-fantasy
हाम्रो सैाय मण्डलमा रहेका ग्रहहरूको कति कति उपग्रहहरू छन ?,
ग्रहहरूले कति दिनमा सुर्यलाइ परीक्रमा गर्छन ?