February 2010 - Ddus Gajurel Blogs
कम्प्युटर ह्याक / Computer Hack

1. How to Convert Microsoft Office 2007 to Full Version


This requires that Microsoft Office 2007 has been installed without the product key in the first place.
Once Microsoft Office 2007 has been installed with no product key, proceed as follows:
यो मन हतारीदैछ

घर नगएको पनि धेरै समय भएछ । हैन यो कसरी बित्यो यतिका समय?? आँफैमा एउटा प्रश्न राख्न मान लाग्यो । अस्ति भर्खर मात्र घरबाट हिड्रको जस्तो लाग्छ । अब त घर फर्कने दिनहरू पनि नजिकै आइ सकेछ । हातमा टिकट पर्ने बित्तीकै यो मन किन हो किन धेरै रमाइ रहेको छ । यो शरिर यहाँ भए पनि यो मेरो मन गाउँघरमा डुलि रहेछ ।खै किन हो पहिले पहिले त उताको त्यति घेरै याद आउदैन थियो तर अहिले त  हरदिन सपनिमा त्यतैको कुराहरू मात्र देखिन्छ ।
गाँउमा के के भयो होला ? सबै जाना नचिनिने भए होला , गाइ ब्याउन लागेको थियो म हिड्न लाग्दा अब त बाच्छो पनि ठुलो भयो होला , पोहोरपरार रोपेको आँप यस अस्तिको पालि फल्यो रे अब त यसपालि घरकै बोटको आँप खान पाइने भयो । ………………………….