January 2010 - Ddus Gajurel Blogs
पहीलो पटक समुन्द्र लाइ देख्दा
जिन्दगी एक यात्रा
यो जिन्दगी यस्तै रहीछ , कहीले कता कहीले कता । दुःख मा पनि हास्नु पर्ने , सुखमा पनि रूनु पर्ने । भनिन्छ दुःख सुख भएन भने जिन्दगीको मजा नै हराउछ । यस्तै प्रकारले जिन्दगीको बाँटोमा हिड्दा हिड्दै जिवनमा पहीलो पटक समुन्द्र देख्ने अवसर मिल्यो । मन त्यसै गदगद थियो । सुन्दै मन रमाइ रहेको थियो । समुन्द्रको तिरमा नयाँ बर्ष मनाउने ।