Life is Always today.You can do everything beginning is always today. Time wait for you please do something…….
ढक !! ढक !!!, ढक !!!! ढक !!!!,मस्त निद्रमा भएको बेला कसैले ढोका ढकढकायो
फेरी “टुडु टुडु टुडु टुडु ”
मोबाइलको घण्टी पनि बज्न थाल्यो । कसले गरेछ भनेर एक पल्ट हेरे तर निद्रामा भएको कारण मज्जाले नाम नै देखीएन । को रहेछ भनेर भनेर ढोका खोल्दा साथी रहेछ ढोका ढकढकाउने ।
“अबे कित्ने देर तक सोएगा , जल्दी उठ खाना खाने जानेका हे” , ढोका खोल्ने बित्तीकै उसले भन्यो । म चुपचाप फेरी गएर सुते । उसले कम्पुटर खोल्यो अनि भन्यो
“फेरी जल्दी कर २ बज चुके हे, दिनका या रातका मैले तुरून्तै सोधे” ।
“दिनका उसले उत्तर दियो” ।