झिलिमिलि झिलिमिलि, देउसुरे….. - Ddus Gajurel Blogs

झिलिमिलि झिलिमिलि, देउसुरे…..

हिन्दुहरूको दोस्रो माहान चाड तिहार( दिपावली) को उपलक्षयमा याहाँहरू सबैलाइ धेरै धेरै शुभकामना,

बगैचाको फुल जस्तै,सधैं भरी फुली रहनु ! दिपावलिको दियो जस्तै, सधैं भरी चम्की रहनु । खु:शी र उमङ्ग्ले भरि दियोस् मन , नयाँ इच्छा र आकाङ्छाहरुले,सगरमाथाको शिखर चुमी रहोस् ,

साथै माता लक्ष्मी ले हामि नेपाली लाइ युरोप, अमेरीका जस्था बिकसित राष्ट्रहरूमा काम गर्न हैन छुट्टी मनाउन जान सक्ने बनाइदिउन,  नेपालमा स्थाइ शान्ती छाओस, सबै नेपालीहरूले एक अर्कामा बिश्वास र भरोसा राखुन , बिश्वकै सबैभन्दा धनी देश बनोस नेपाल, माता लक्ष्मी संग यस पाली यिनै कुराहरू मायेको छु,

MEROBATOMA-DEPAWALI-LAXMI-P

 

ल यो गितको भाका संगै देउसी खेल्ने हैन त ????

आहै भनभन भाइ हो, “देउसुरे”

आहै सोर मिलाइ भन, “देउसुरे”

झिलिमिली झिलिमिली, “देउसुरे”

 

भइलीनी आयैा आगन बडारी कुराडी राखन, …….

 

merobatoma.candel

merobatoma depawali

5 comments:

  1. आहा! पुरै ब्लग नै तिहारमय बनाउनु भएको रहेछ । देउसी भैलौ र ब्यानरमा रहेको दियो र झिलीमिलीले साँच्चै तिहार आएको आभाष दियो ।

    दिपावलीको हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  2. भोको नहोस् कुनै पेट,
    कुनै आङ नांगो नहोस् ।
    नयाँ नेपालको हाम्रो सपना,
    कुकुरको पुच्छरझै बांगो नहोस् ।
    नभिजुन् आँसुले परेलीहरू,
    गर्न नपरोस् अप्ठेरोको सामना ।
    सुखद् रहोस् जीवन सबैको,
    यही छ शुभकामना ।

    ReplyDelete
  3. दिपावलीको हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  4. उमेशजी र यो ब्लगका सबै पाठकहरुमा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना !!

    ReplyDelete
  5. शुभ दीपावली २०६६ को पावन अवसरमा यहांको जीवनमा सधैं सुख, सफलता र समृद्धिको उज्यालो छाइरहोस् मेरो हार्दिक मंगलमय शुभकामना ...

    ReplyDelete