के पिउने/Alcohol ?? "सोमरस" Part - 03 - Ddus Gajurel Blogs

के पिउने/Alcohol ?? "सोमरस" Part - 03

एक बोतल ले केही हुदैन दुइ बोतल ले खाजा,
तिन बोतल ले प्रधान मन्त्री चार बोतल ले राजा ।।
यो नसा भनेको यस्तै हो । कसैले रमाइलो को लागि त कसैले दुःख सुख मा साटासाट गर्न यसको प्रयोग हुने गरेको छ । भन्नु पर्दा यस संसारमा पिउनेको संख्या धेरै पुग्न जान्छ । कतिले जानेर पिउछन त कतिले नजानि पिउछन । कसैले घरमा थाहा दिएर पिउछन त कसैले पत्तो पनि दिइको हुदैन्न ।
यो पिउन धेरैले हिम्मत गर्छन तर कसै कसै ले मात्र सफलता प्राप्त गर्छन । सबैले बुझ्ने भासामा भन्दा यसलाइ अल्कोहल (Alcohol) भनिन्छ । बियस को नाम सुन्नै नचाहने परिवारहरू ले पनि यसको प्रयोग गरी राखेको हुन्छन तर उनिहरूलाइ पत्तै हुदैन । कोक, फेन्टा, मिरिन्डा, स्प्राइट, आदि इत्यादि मा पनि अल्कोहल प्रयोग भइको हुन्छ । फरक यति मात्र हो कि यिनिहरू सफ्ट ड्रिंक हुन भने हार्ड ड्रिंक मा बियर, रम, भोड्का  आदि इत्यादि पर्छन ।  यो पिउन जान्यो भने दबाइ हुन्छ र पिउन जानेन भने बिस ।
आखिर के हो अल्कोहल यो कसरी तयार गरिन्छ -

What is alcohol?
Alcohol is a clear drink that is made from corn, barley, grain, rye, or a beverage containing ethyl. When a person drinks alcohol, about 20 percent is absorbed in the stomach, and 80 percent is absorbed in the small intestine. The concentration of alcohol, the type of drink, and whether the stomach is full or empty depends on how fast the alcohol is absorbed. Once the alcohol is absorbed into the tissue, it affects your mind and body. Blood alcohol concentration can rise up to 20 minutes after having a drink. After alcohol is absorbed it leaves the body in three ways: the kidneys, lungs, and liver.
How is it made?
Beer and wine are called fermented beverages. They are made by adding yeast to a substance that contains sugar. The yeast starts the formation process, which turns sugar into ethyl and carbon dioxide gas. Beer is made from barley malt. The people who brew the beer soak the barley in water to make it sprout. When the barley dries, they take off the sprouts only leaving starch, or malt. The malt is ground up and mixed up with water to form mash. This is put into another mash which contains corn or rice that has been crushed and heated. The starch from corn or rice is then changed to sugar. Some dried flowers are added to the mash to add flavor, then the mash is fermented. Then the brewers age the beer for several weeks to add taste in the beer. Another type of alcoholic beverage is called a distilled beverage. That is made from fermented grain mash or fermented juice. Distilled beverages include drinks such as whiskey, vodka, liqueurs, gin, rum, and other beverages.
सोच्नु भयो होला कि आज यसलाइ के भयो ?? सधै सोमरसको बयान गर्ने मानिस यो केहो भनेर यस भित्र कसरी पुग्यो ???  हो जब मानिस कुनै कुराको प्रयोग गरी रहेको हुन्छ तब उसले त्यस बारे धेरै बयान गर्छ । सुरूमा कोल ड्रिंक बाट नै सुरू भएको यो अल्कोहलको सेबन प्रमोसन भएर बियर मा पुगेको छ । आज पिएको छैन । मलाइ साहित्य भित्र घुस्न नसाको प्रयोग गर्नु पर्छ नत्र के लेख्ने हो थाहा पाउदिन ।
भनिन्छ संसारलाइ हानि गर्ने कुरा लाइ यो संसार बाट नै समाप्त गर्नु पर्छ रे, म त्यही अभियानमा लागेको छु , स्पन्सर भेटेपछी एक दुइ बोतल लगाएर यो अभियानमा साथ दिइ रहेको छु । म शुभकामना दिन चाहन्छु ति सम्पुण मित्रहरू लाइ जो यस अभियानमा लाग्नु भएको छ । हामी छिट्टै सफलताको नजिक पुग्ने छै , भन्नु होला यो अल्कोहलको के के ब्रान्ड हुन्छन यसका लागि यहाँ किलिक गर्नुहोस ,
जय सोमरस , जय जय सोमरसनाथ…………………….tO bE COntinue

2 comments:

  1. जानकारीमूलक लाग्यो टाँसो। धन्यबाद!

    ReplyDelete
  2. मलाई भने सुरुका दुई लाईन नै दामी लागे है !

    एक बोतल ले केही हुदैन दुइ बोतल ले खाजा,
    तिन बोतल ले प्रधान मन्त्री चार बोतल ले राजा ।।


    अनि तपाईकै भाषामा भन्दा संसारलाई हानी गर्ने चिजको बिनाश गर्ने कुरा पनि मन पर्‍यो है (आफुले बिनाश गर्न नसके पनि)

    ReplyDelete