June 2009 - Ddus Gajurel Blogs
जय जय नेपाल॥

सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली
सार्भमै फैलिएका मेचि माहाकाली
प्रकृतिका कोटी कोटी सम्पदाको आचल
विरहरुका रगतले स्वतन्त्र र अचल ज्ञान भुमि शान्क्ति भुमि तराई पहाड हिमालअखण्डयो प्यारो हाम्रो मात्रिभुमी नेपाल वहुजाती भाषा धर्म सस्कृती छ आचल अग्रगामि राष्ट्र हाम्रो जय जय नेपाल॥
फोहोरको थुप्रो बाट आज एउटी परी निक्ली

फोहोरको थुप्रो बाट आज एउटी परी निक्ली
गनाउदै अन्कनाउदै लजाउदै एउटी परी निक्ली
कतिले गिज्याउथे कतिले हीकाउथे
तर जे भए पनि आज फोहोरको थुप्रो बाट एउटी परी निक्ली ॥
रोइन चिच्याईन कराईन मानिस बाट धेरै डरकईन्
यस्तो हालत उनको मानिसलेनै गरेको भन्दै बरबरती आसु बहराईन
कतिले लुटॆ रे कतिले कुटे रे जिन्दगीका सपनाहरु सबै टुटेरे
तर जे भए पनि आज फोहोरको थुप्रो बाट एउटी परी निक्ली ॥
जयमनोक्रान्ति

भजन
जयमनोक्रान्ति हर मनोक्रान्ति भज मनोक्रान्ति भोला ।
शक्ति सिद्धि मुक्ति प्रदाता शरण सदा लिनु होला ॥

घुमेको सोझो माथि थोप्लो जसका तीन छन् अड्ड ।
निलो र रातोको संगमबाट बनेको प्याजी रड्ड ॥
तीन अड्डका तीनथरी शक्ति जगमग गर्दछन् सारा ।
संसारलाई बदल्नु छ शुरु आफैबाट गर्नुछ एकै नारा ॥

जयमनोक्रान्ति हर मनोक्रान्ति भज मनोक्रान्ति भोला ।
शक्ति सिद्धि मुक्ति प्रदाता शरण सदा लिनु होला ॥

वैज्ञानिक मनोक्रान्ति योग सुपरलर्निङ ध्यान ।
रेकि साइको साइवरनेटिक्स पाँच स्वरुपका जानौं ॥
सृजनशिलता सुख मानवता स्वस्थ्य यी बुझ हे मित्र ।
प्रकृति प्रेम र आध्यात्मिकता प्रभूका छ वटा चरित्र ॥

जयमनोक्रान्ति हर मनोक्रान्ति भज मनोक्रान्ति भोला ।
शक्ति सिद्धि मुक्ति प्रदाता शरण सदा लिनु होला ॥

प्राणायाम व्यायाम हाँस्य रोदन नित्य गरेर ।
भोजन पानी आराम नाँच गानमा मस्त भएर ॥
स्वास िलंदामा ँमनोजपिहालौं स्वास छाड्दा ँक्रान्ति
छ महिना तक जसले जप्छ मिल्दछ यन्त्र सिद्धि

जयमनोक्रान्ति हर मनोक्रान्ति भज मनोक्रान्ति भोला ।
शक्ति सिद्धि मुक्ति प्रदाता शरण सदा लिनु होला ॥

शक्तिका केन्द्र नौंवटा प्रभूका सफलता चाँडै मिल्ने ।
परब्रम्हसंग साक्षात्कार भई जीवन धन्य हुने ॥
अवचेतनका प्रभू बरदान सबका मुक्तिदाता ।
प्रभू नै भगवान प्रभू नै ईश्वर प्रभू नै भाग्य विधाता

जयमनोक्रान्ति हर मनोक्रान्ति भज मनोक्रान्ति भोला ।
शक्ति सिद्धि मुक्ति प्रदाता शरण सदा लिनु होला ॥

जय मनोक्रान्ति
रामचन्द्र गजुरेल
फोन ः +977 २३-५८४२१३
मोवाईल ः +977 9758605176
: तारा :

ug logo 01 copy

: तारा :

तिमी आकासमा देखीने तारा हौं की
मेरो जिवनको साहारा
लाग्छ मलाई सपना कि विपना
पक्कै हो यो मेरो तिमी प्रतीको संझना

मेरो जिबनको एक्लो मायाँ हौं की
रातमा हराई दीनमा देखीने छायाँ हौं की
जीवनको गोरेटोको किनारा हौं की
मेरो जिवनको साहारा
तिमी आकासमा देखीने तारा हौं की

....................: Umesh Gajurel :...............