Ddus Gajurel Blogs
Upcoming Nepali Movie AISHWARYA Trailer Reaction  & Film Preview #DdusVlog
Johnny Gentleman || New Nepali Movie Review || चलचित्र Johnny Gentleman को समिक्षा #DdusVlog
Johnny Gentleman || New Nepali Movie Review || चलचित्र Johnny Gentleman को समिक्षा #DdusVlog नमस्कार,म डिडस गजुरेल Ddus Vlog मा यहाँहरूलाइ स्वागत छ, अाज मैले नेपाली कथानक चलिचत्र Johnny Gentleman को रिभ्यु( समिक्षा) बनाउदै छु, मलाइ यो चलचित्र हेरेपछि कस्तो लाग्यो, के छ त मेरो नजरमा यो चलचित्र, जस्ता कुराहरु लाई लिएर यो भिडियो बनाउदैछु, हजुरहरूलाइ लागेको कुरा कमेन्टमा लेख्नुहोला


 
Dui Rupaiyan | New Nepali Movie Review | चलचित्र २ रुपियाँको समिक्षा #DdusVlog
नमस्कार,म डिडस गजुरेल Ddus Vlog मा यहाँहरूलाइ स्वागत छ,
 अाज मैले नेपाली कथानक चलिचत्र २ रुपियाँको रिभ्यु( समिक्षा) बनाउदै छु,
मलाइ यो चलचित्र हेरेपछि कस्तो लाग्यो,
के छ त मेरो नजरमा यो चलचित्र, जस्ता कुराहरु लाई लिएर यो भिडियो बनाउदैछु, हजुरहरूलाइ लागेको कुरा कमेन्टमा लेख्नुहोला